हेडलाइन्स

 

डाबर कम्पनीमा कालोधन लगानी

काठमाण्डौ-बहुराष्ट्रिय कम्पनी डाबर कालोधनबाट सञ्चालनमा आएको खुलासा भएको छ । सोमबार भारतको केन्द्र सरकारले कालोधन राखेका तीन व्यवसायीको नाम खुलासा गरेको छ ।

  • प्रमुख समाचार
  • धेरैले पढेको
  • नयाँ भिडियोहरु
  • सत्ता साझेदारीको चासोले स्थिति जटील बनायो : भट्टराई

    संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले संविधानका अन्तरबस्तुमा रहेका समस्या समाधान गर्नुपर्ने अहिलेको स्थितिलाई केही पार्टी र नेताहरुको सत्ता साझेदारीको चासोले जटील बनाएको बताउनुभएको छ ।

  • नियमनकारी निकायकै यस्तो बेथिती आखिर कहिलेसम्म ?

    नियमनकारी निकायकै यस्तो बेथिती आखिर कहिलेसम्म ? बेथिति बढ्यो-जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा मंगलबार दिऊँसो तिन बजे त्यहाँ पुग्दा प्रमुख जिल्ला अधिकारी, साहयक प्रमुख जिल्ला अधिकारी दुबैको कुर्ची खाली थियो ।

  • डाबर कम्पनीमा कालोधन लगानी

    डाबर कम्पनीमा कालोधन लगानी काठमाण्डौ-बहुराष्ट्रिय कम्पनी डाबर कालोधनबाट सञ्चालनमा आएको खुलासा भएको छ । सोमबार भारतको केन्द्र सरकारले कालोधन राखेका तीन व्यवसायीको नाम खुलासा गरेको छ ।

राष्ट्रिय समाचार
बिदेशमा नेपालीहरु
बिज्ञान तथा प्रबिधि
खेलकुद
अन्तरबार्ता
एमाले प्रवास संगठनको नेतृत्व सर्वसम्मत चयन हुनुपर्छ – अध्यक्ष खजुम

तेह्रथ्ुम जिल्ला पञ्चकन्या गा.वि.स. वडा नं. २ मा जन्मेर विधार्थी जीवन देखि नै राजनितिमा प्रवेश गरेका दिल किरण खजुम सन २००७ साल देखी नै एमालेको प्रवास संगठन कतारमा सक्रिय छन । सन २०१० बाट संगठनको नेतृत्व लिएका उनले दुई वटा कार्यकाल सम्हालेका हुन । उनै प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष ...

हामीलाई संघियता विरोधी भनेकोमा दुख लाग्यो -महजोडी (भिडियो अन्तर्वार्ता)

महजात्राको क्रममा महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अमेरिकाको भ्रमणमा हुनुहुन्छ । उहाँहरुसँगै किरण केसी, शिवहरि पौडेल, वसुन्धरा भुषाल मोहित आचार्य र यमन श्रेष्ठ जस्ता चर्चित कलाकारहरु पनि साथमा हुनुहुन्छ । महजोडीसँग टेलिफोन अन्तवार्ताको सम्पादित अंश । ...

नेपाली संघ युरोप सह-संयोजक सोम सापकोटा संग युरोपियन भेला अन्तर्गतको रिपोटर्स एवं ब्रोकाष्ट्रिंग उपसमितिले गरेको छोटो कुराकानी ।

नेपालमा सामुहिक लगानी,गैर आवासीय नेपालीले बिदेशमा सिकेका सिपलाई नेपालमा हस्तानतरण ,युरोपमा बैदेसिक रोजगार तथा सुरक्षित आप्रवाशमा रहेका समस्या र समाधान,गैर आवासीय नेपाली संघ युरोप क्षेत्रका राष्ट्रिय समन्य परिषद द्वारा गरिएका,गरिने योजनाको प्रस्तुति र मुल्यांकन,युरोपका साझा समस्याहरु र समाधानमा संघको भूमिका, पत्रकारहरु तथा पत्रकार महासंघ युरोप शाखा संग छलफल,संघको बिधान र ...

विचार/ विश्लेषण/लेख
सम्बन्धविच्छेदको प्रमुख कारण शंका - दीपशिखा शर्मा

अमेरिकामा आज बिहे हुन्छ अनि भोलि डिभोर्स । अमेरिकामा बिहे गर्नु र डिभोर्स गर्नु कुनै नौलो होइन । आजकल त चलन नै भइसकेको छ ।

परदेशीएको म कस्तो मान्छे यार

भाइबरमा फोन गरेर भाइको पगरी गुथेका बयस्क मानिसद्वारा निम्छरो शैलीमा अादेश पाइयो, 'दाइ तपाई जस्तोमान्छे नेपाल जानुस् यार, मुलुकको लागि केही गर्नुस। ..........

संघीयता र आर्थिक सामर्थ्य

कस्तो मोडलको संघीयतामा लैजाने भन्ने विवादका कारण संविधानसभा-१ विघटन हुन पुग्यो । संविधानसभा-२ मा पनि सम्भवतः सबैभन्दा बढी बहस यसै विषयमा हुनेछ । संविधानसभा-१ मा सबैभन्दा बढी बहस पहिचानमा गरियो ।

रोचक भिडियोहरु
मेरो संसारबाट साभारित
मनोरंजन
बिचित्र संसार
स्वास्थ तथा यौन समाचार
horoscope
arghakhnchi.com

जनमत

प्रधानमन्त्री सुशील कोइरालालाई सबैभन्दा बढी चुनौती कोबाट छ ?

एमाले
आफ्नै पार्टीका असन्तुष्ट पक्ष
संविधानसभा भित्रका विपक्षी दल
संविधानसभा बाहिरका दल
नागरिक खवर डटकममा तपाईहरुलाई स्वागत छ, हामीलाई सहयोगको लागि हाम्रो साइटमा देखिने अग्रेजी विज्ञापनहरुमा क्लिक गर्नुहोला । इमेल : info@nagarikkhabar.com