गुजरातलाई डेब्यु वर्षमै उपाधि
काठमाडौँ । यसै सिजन ‘डेब्यु’ गरेको गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । गुजरातले उपाधि भिड्न्तमा आइतबार राजस्थान रोयल्सलाई सात विकेटले पराजित गर्दै आइपिएलको १५औँ सिजन आफ्नो नाममा लेखायो । यससँगै गुजरात आइपिएलको उपाधि जित्ने सातौँ टिम बनेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा