भारतका सबैभन्दा पाको उमेरका मतदाता « Nagarik Khabar

भारतका सबैभन्दा पाको उमेरका मतदाता



नब्बे करोड मतदाताले भारतमा चरणबद्ध निर्वाचनमा मतदान गर्दैछन्।

यो संसारको सबैभन्दा ठूलो प्रजातान्त्रिक निर्वाचन हो।

ती मतदातामध्ये एकजना १०२ वर्षका नागरिक छन्। उनी दुर्गम हिमाली नगर कल्पाका बासिन्दा श्यामशरण नेगी हुन्।

उनले सन् १९५१ देखि देशमा भएका सबै निर्वाचनमा मतदान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: