बन्दको दिन प्रचण्ड सुकुटेमा « Nagarik Khabar

बन्दको दिन प्रचण्ड सुकुटेमा



सिन्धुपाल्चोक, ६ वैशाख । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल शान्त वातावरणमा आराम खोज्दै बिहिबार सुकुटे आइपुगेका छन् ।

पूर्वसहकर्मी नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका बीच पत्नी सीतासहित आएका उनी सुटुटे इक्वेडर विच रिसोर्टमा बसेका छन् ।

दिउँसो करिब ३ बजेतिर उनी अरनिको राजमार्ग हुँदै राजधानीबाट ७६ किमी टाढा सुनकोसी नदी बगरस्थित रिसोर्ट आइपुगेका थिए । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: