‘हेरन कान्छी’मा आसिफ र रेश्माको जोडी « Nagarik Khabar

‘हेरन कान्छी’मा आसिफ र रेश्माको जोडी



काठमाडौं, ६ वैशाख । आसिफ शाह र रेश्मा घिमिरे फिचर्ड गीत ‘हेरन कान्छी’ सार्वजनिक भएको छ।

सार्वजनिक गीतमा राज खम्बु र मेलिना राईको आवाज, दिनेश सुबेदीको शब्द र दीपक शर्माको संगीत रहेको छ।

उदय राज पौडेलको संगीत संयोजन रहेको गीतको छायांकन अर्जुन तिवारीले गरेका हुन् भिडियो निर्देशन सान थापाको रहेको छ।

भिडियो हेर्नुहोस्ः

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: