धर्म प्रचार गर्ने दुई जापानी निकालिए « Nagarik Khabar

धर्म प्रचार गर्ने दुई जापानी निकालिए



काठमाडौं । गृह मन्त्रलायले दुई जापानी नागरिकलाई निकालेको छ । आजको अन्नपूर्ण पोष्टको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

गृहले इसाई धर्म प्रचारमा संलग्न मोरिता मासाहिरो र हासिमोतो युकारीलाई नेपाल प्रवेशमा पाँच बर्ष प्रतिवन्ध समेत लगाएको छ ।

उनीहरु विद्यार्थी भिसामा नेपाल बस्दै आएका थिए । विद्यार्थी भिसा लिएर धर्म प्रचार गरेकाले निकालिएको अध्यागमन विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: