विद्यार्थीको हातमा पुगेन पुस्तक « Nagarik Khabar

विद्यार्थीको हातमा पुगेन पुस्तक



कालिकोट । विद्यार्थीका हातमा पुगिसक्नुपर्ने पाठ्यपुस्तक कालिकोटमा थोक बिक्रेताका गोदाममा थन्किएका छन् ।

जिल्लाका विद्यालयले समयमै नलैजाँदा पाठ्यपुस्तक विद्यार्थीले नपाएका हुन् । आजको अन्नपूर्ण पोस्टको पृष्ठ ५ मा यो समाचार छापिएको छ ।

चैत अन्तिममा पाठ्यपुस्तक ढुवानी गरे पनि विद्यालयले नलगेपछि थन्काउनुपरेको बिक्रेताले बताएका छन् ।

चार विद्यालयले मात्र किताब लगेको पसल सञ्चालक राजकुमार शाहीले बताए । जिल्लामा २ सय ९४ विद्यालय छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: