जापान जान तत्काल सम्भव छैन « Nagarik Khabar

जापान जान तत्काल सम्भव छैन



काठमाडौं । नेपाली कामदार तत्काल जापानमा जान नपाउने भएका छन् ।

जापान रोजगारसम्बन्धी संयन्त्र तयार नभएका कारण तत्कालै कामदार जान सक्ने अवस्था नरहेको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

रोजगारीको लागि जापानले संरचना निर्माण प्रक्रिया अघि बढाएको छ । भाषाका लागि जापान फाउन्डेसन, सीपका लागि सम्बन्धीत व्यवसायको एसोसिएसनले सीप परिक्षण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: