काठमाडौं । बुधबार बिहान काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।
विहान ६ बजेर २९ मिनेटमा ५.२ रेक्टरको भूकम्प गएको हो । भूक्म्पको केन्द्रबिन्दु धादिङको नौबिसे रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।
फेरी ११ मिनेटपछि ४.३ रेक्टर स्केलको अर्को पराकम्प गएको केन्द्रले उल्लेख गरेको छ ।