आफ्नै लगानीमा नाला निर्माण « Nagarik Khabar

आफ्नै लगानीमा नाला निर्माण



तनहुँको म्याग्दे गाउँपालिका– ७ तिलेटारका बासिन्दाहरु आफ्नै लगानीमा नाला निर्माण गर्दै । एक किलोमिटर लामो नाला निर्माणको लागि करीव ३६ लाख रुपैयाँको इष्टिमेट रहेको जनजागृति मोटरमार्ग तिलेटार नाला निर्माण समितिका अध्यक्ष विष्णुराज वाग्लेले बताउनुहुन्छ । रासस,

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: