पुटिन र किम जोङ भेट गर्दे « Nagarik Khabar

पुटिन र किम जोङ भेट गर्दे



उत्तर कोरियन नेता किम जोंङ रसियाका रास्ट्रपति भलादमिर पुटिनसँग भेटवार्ताका लागि रसिया प्रस्थान गरेका छन् । किम आफ्नो निजि ट्रेन मार्फत त्यहां पुग्दैछन।यो रसियाका रास्ट्रपति पुटिन संग किमको पहिलो भेटवार्ता हो ।

रूस पहिले पनि उत्तर कोरियाको परमाणु कार्यक्रम अन्त्य गर्न वार्तामा संलग्न भएको छ । उनीहरूले प्यासिफिक तटको व्लादिभोस्टोकको सहरमा अप्रिल २५ गते बिहान भेट्नेछन् र दुई देशका नेताच कोरियाली प्रायद्वीपको ‘परमाणु समस्या’बारे छलफल हुनेछ । उत्तर कोरियाली मिडियाले वार्ता हुने स्थान नबताए पनि दिभोस्टोकको सहरमा दुइ देशका झण्डाहरु सजाएर राखिएको दृश्यहरु बाहिए आएका छन।

मेरिकि रास्ट्रपति डोनाल्ड ट्रम्प र किम बिच यस वर्षको रुआतमा भएकोशिखर वार्ता निष्कर्ष विहिन भएको थियो । किमले आफ्ना मागहरु पुरा नहुने भए आणविक प्लान्ट बन्द नगर्ने अडान लिएका छन। उत्तर कोरियाले परमाणु गतिविधि जारी राखेको छ ।

यही अप्रिल महिना ‘सामरिक निर्देशित हतियार’परीक्षण गरेको छ। पूर्व कोरियाली नेता किमका बुबा किम जोंङ इल सन् २०११मा रूसी राष्ट्रपति दिमित्री मेदवेदेवसँग भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: