प्रधानमन्त्री ओलीबाट पुनर्निर्माण भइरहेका सम्पदाको निरीक्षण, हेर्नुस आठ तस्वीर « Nagarik Khabar

प्रधानमन्त्री ओलीबाट पुनर्निर्माण भइरहेका सम्पदाको निरीक्षण, हेर्नुस आठ तस्वीर



२०७२ गोर्खा भूकम्प स्मृति दिवसको अवसरमा काठमाडौंको बसन्तपुरमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा उपस्थित मात्र हुनुभएन । उहाँले बसन्तपुर क्षेत्रमा पुनर्निर्माण भइरहेको संरचनाको समेत अवलोकन गर्नुभयो । तस्वीर ः रासस

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: