दाल भात तरकारीको एन्टीबायोटिकमा प्रियंका कार्की (भिडियो) « Nagarik Khabar

दाल भात तरकारीको एन्टीबायोटिकमा प्रियंका कार्की (भिडियो)



काठमाडौं । चलचित्र ‘दाल भात तरकारी’ मा रहेको आइटम गीत ‘एन्टीबायोटिक खाउला’ सार्वजनिक भएको छ । भिडियोमा प्रियंका कार्कीको नृत्य देख्न सकिन्छ ।

हरिबंश आचार्यको शब्द रहेको गीतमा मेलिना निरौलाको आवाज शम्भुजित बास्कोटाको संगीत र रिकेश गुरुङको संगीत संयोजन रहेको छ ।

मह सञ्चार र किरण केसीले निर्माण गरेको चलचित्र दाल भात तरकारी सुदन केसीले निर्देशन गरेका हुन् । यो चलचित्र बैशाख २० गतेबाट प्रदर्शनमा आउने बताइएको छ ।

गीत हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: