गणतन्त्रपछि नेपालका राष्ट्र प्रमुखलाई बेईजिङमा पहिलो स्वागत « Nagarik Khabar

गणतन्त्रपछि नेपालका राष्ट्र प्रमुखलाई बेईजिङमा पहिलो स्वागत



काठमाडौं । चीनको ९ दिने राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई चीनका राष्ट्रपति सी चिनफिङले स्वागत गरेका छन् ।

अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड रोड मञ्चको उच्चस्तरीय बैठकमा सहभागी हुने क्रममा चिनीयाँ राष्ट्रपति सीले भण्डारीलाई स्वागत गरेका हुन् ।

राष्ट्रपति भण्डारी सम्मेलनमा आयोजना हुने गोलमेच बैठकमा सहभागी हुन बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ३५ किलोमिटर पर रहेको सम्मेलन केन्द्रमा पुगेकी छन् ।

यो पनि पढ्नुहोस्ः 

बीआरआई सम्मेलनमा राष्ट्रपतिको सम्बोधन

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: