सरकार काण्डै काण्डमा मुछियो: मिश्र (भिडियो सहित) « Nagarik Khabar

सरकार काण्डै काण्डमा मुछियो: मिश्र (भिडियो सहित)



काठमाडौं । विवेकशील साझा पार्टीले आफ्नो नाम परिवर्तन गरेको छ । अब पार्टीको नाम साझा विवेकशील पार्टी भएको पार्टीका संयोजक रविन्द्र मिश्रले जानकारी दिए ।
पार्टी विभाजन भएपछि नामका विषयमा विवाद थियो । तत्कालिन साझा र विवेकशील पार्टीबीच एकता भएपछि साझा विवेकशील पार्टी बनेको र उज्वल कुमार थापाले विभाजनपछि विवेकशील नेपाली दल नाम राखेका थिए ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मिश्रले सरकारको आलोचना गरेका छन् । उनले सरकारले काम गर्ने मौका वर्तमान सरकारले गुमाएको आरोप लगाए ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: