बंकरमै बस्न बाध्य भयो सेना « Nagarik Khabar

बंकरमै बस्न बाध्य भयो सेना



नेपाली सेनाले पूर्वनिर्धारित बजेट सीमा अनुसार व्यारेक निर्माण सम्पन्न नगरेको पाइएको छ । तत्कालिन माओवादीबाट सञ्चालित सशस्त्र द्वन्दकालमा सुरक्षित बासस्थानका रुपमा प्रयो भएका बंकर विस्थापन गर्न पक्की व्यारेक बनाउन सरकारले आर्थिक बर्ष २०६८/०६९मा बाटै बजेट विनियोजन गर्दे आएको छ ।

छत्रमानसिंह गुरुङ प्रधानसेनापति हुँदा बंकर विस्थापन परियोजना थालिएको थियो । त्यसपछि गौरव शमशेर राणा, राजेन्द्र क्षेत्री र हाल पूर्णचन्द्र थापा प्रधानसेनापति हुँदा पनि समयमै निर्माण कार्य सम्पन्न नभएको आजको नागरिक दैनिकले पहिलो पृष्ठमा यो समाचार प्रकासित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: