फोरम सरकारबाट बाहिरिन्छ ? « Nagarik Khabar

फोरम सरकारबाट बाहिरिन्छ ?



काठमाडौं । सत्तारुढ संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले आफ्नो पार्टी सरकारबाट बाहिरिने बताएका छन् । आजको कान्तिपुरको पृष्ठ ३ मा यो समाचार छापिएको छ ।

संविधान संशोधनसहितको राजनीतिक सहमतिमा सरकारलाई दुई तिहाइ बनाउन सघायौं किराँत राई समाधिस्थल व्यवस्थापन समितिको तेस्रो अधिवेशनमा शनिबार नेता राईले भने, प्रधानमन्त्रीलाई सहमतिअनुसार संविधानको बाधक एउटा चुकुल खोलिदिनोस् भनेर पटकपटक सम्झायौं । नसुनेरै एक वर्ष बित्यो ।

नेता राईले राष्ट्रिय जनता पार्टी संविधानको बाधक धारा संशोधन नभएकैले सरकारबाट बाहिरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: