चट्याङ लागेर वृद्धको मृत्यु « Nagarik Khabar

चट्याङ लागेर वृद्धको मृत्यु



राजविराज । हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर सप्तरी बोदेबर्साइनको सोनापुरमा आइतबार एक वद्धको मृत्यु भएको छ ।

बोदेबर्साइनका नगरपालिका–८ सोनापुरका अन्दाजी ६० वर्षीय मोहन साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

आफ्नै खेतमा काम गरिरहेका बेला हावाहुरी र वर्षासँगै परेको चट्याङ लागी उनको मृत्यु भएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: