खानेपानी मन्त्री मगरको यो तस्वीर ! « Nagarik Khabar

खानेपानी मन्त्री मगरको यो तस्वीर !



काठमाडौं । खानेपानी तथा सरसफाई मन्त्री विना मगरले आज दिउँसो ५ः३९ बजे एउटा तस्वीर फेसबुकमा पोष्ट गरिन् -फर्कदै अफिसबाट लेखेर । उनले पोष्ट गरेको तस्वीरमा छोरा प्रणव दाहाल र एकजना पिएसओ देखिएका छन् ।

मन्त्री मगर खानेपानी मन्त्रालयबाट खुमलटार स्थित निवासमा फर्कदै गरेको यो तस्वीरमा उनी छोरासँग रमाईरहेको देखिन्छ, जसलाई उनले फेसबुकमार्फत सार्वजनिक गरिन् । उनले बेला बेलामा छोरासँग रमाईरहेको तस्वीर पोष्ट गर्दै आएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: