सरकारी जग्गामा भूमाफियाको रजाइँ, १८ जना थुनामा « Nagarik Khabar

सरकारी जग्गामा भूमाफियाको रजाइँ, १८ जना थुनामा



नेपालगन्ज । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनासहित बाँके र बर्दियाका करोडौं मूल्य पर्ने सरकारी जग्गा किर्ते गरेर नामसारी गर्न संलग्न भएको अभियोगमा भूमाफिया, मालपोत कर्मचारी, लेखनदासलगायत १८ जना पुर्पक्षका लागि थुनामा गएका छन्।

बाँके जिल्ला अदालतका न्यायाधीश रामप्रसाद बस्यालको इजलासले उक्त प्रकरणसँग जोडिएका उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको समाचार आजको नागरिकको पहिलो पृष्ठमा छापिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: