कांग्रेस बैठकमा उजुरीको पोको « Nagarik Khabar

कांग्रेस बैठकमा उजुरीको पोको



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले गत चैत मसान्तसम्म देशभरबाट प्राप्त भएका करिब १२ सय उजुरीको पोको खोल्न सुरु गरेको छ ।

समितिले देशभरबाट प्राप्त उजुरीलाई आइतबारको बैठकबाट खोल्न सुरु गरेको समाचार आजको राजधानी दैनिकको पहिलो पृष्ठमा छापेको छ ।

समितिका संयोजक भीष्मराज आङदम्बेले समितिमा नयाँ ३ सय र पुराना ९ सय गरी करिब १२ सय हाराहारीमा उजुरी प्राप्त भएको र त्यसलाई खोल्न सुरु गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: