अमर यादव नेतृत्वको तराई मधेश फोरम नेकपामा विलयी ! « Nagarik Khabar

अमर यादव नेतृत्वको तराई मधेश फोरम नेकपामा विलयी !



काठमाडौं । अमर यादव नेतृत्वको तराई मधेस फोरम सत्तारूढ नेकपामा बिलय हुँदै, ईशनाथ नपा, रौतहट, कांग्रेसका मेयर सन्तोष मेहत्ता र राजपावाट रौतहट३ का उम्मेद्वार ओमप्रकाश साहलगायत नेकपाका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डवाट टीका लगाई नेकपामा प्रवेश गर्दैछन् । उनीहरुलाई अहिले प्रचण्ड निवास खुमलटारमा प्रवेश गराउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: