मजदुर कर्मचारीको २२ अर्बमा सरकारको रजाइँ « Nagarik Khabar

मजदुर कर्मचारीको २२ अर्बमा सरकारको रजाइँ



काठमाडौं । मजदुर कर्मचारीको हकहितका एवं सुरक्षाका नाममा सामाजिक सुरक्षा करबापत सरकारले उठाएको २२ अर्ब रुपैयाँभन्दा धेरै रकम अर्थ मन्त्रालयले आफ्नै तजबिजले खर्च गरेको समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

सरकराले अर्थ मन्त्रालयलाई मुलुकभर आर्थिक अनुशासन कायम गराउने जिम्मेवारी दिएको छ ।

तर, अर्थ मन्त्रालयले गरिब मजदुर एवं कर्मचारीबाट सामजिक सुरक्षा करका नाममा संकलन गरेको २२ अर्ब दुई करोड ६४ लाख रुपैयाँ आफ्नै तजबिजले खर्च गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: