स्वरुपराज आचार्यको हिन्दी गजल (भिडियोसहित) « Nagarik Khabar

स्वरुपराज आचार्यको हिन्दी गजल (भिडियोसहित)



काठमाडौं । गायक स्वरुपराज आचार्यको हिन्दी गजल सार्वजनिक भएको छ । स्वरुपको स्वरमा रहेको ‘बहुत देर’ बोलको गजल सार्वजनिक भएको हो ।

गजलमा किरण प्रकाश विसीको शब्द तथा डी आर अटुको संगीत रहेको छ । विष्णु अधिकारीले यस गजल एरेन्ज गरेका हुन् ।

जिवन शाहीको निर्देशन रहेको भिडियोमा सम्पदा बानिँया, सौरभ अधिकारी र गान्धिव सुवेदीको अभिनय रहेको छ । जिवन श्रेष्ठको खिचेको भिडियो अर्जुन पोखरेलले सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: