प्रकाश सपुत र सुनिता अधिकारीको ‘लुरुरु हुरुरु’ (भिडियो) « Nagarik Khabar

प्रकाश सपुत र सुनिता अधिकारीको ‘लुरुरु हुरुरु’ (भिडियो)



काठमाडौं । प्रकाश सपुत र सुनिता अधिकारीको स्वरमा रहेको लोक दोहोरी गीत ‘लुरुरु हुरुरु’ सार्वजनिक भएको छ ।

गीतमा प्रकाश सुपतकै शब्द तथा लय रहेको छ ।

पश्चिम नेपालमा बोलिने ठेट शब्दहरु रहेको यस गीतमा आशिष अविरलले सङ्गीत संयोजन गरेका छन् ।

प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा प्रकाश र सुनिताले अभिनय गरेका छन् ।

भिडियो हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: