भारतले यसरी निल्न खोज्यो नेपाललाई: नागरिकतासम्बन्धी विज्ञ भण्डारी (भिडियोसहित) « Nagarik Khabar

भारतले यसरी निल्न खोज्यो नेपाललाई: नागरिकतासम्बन्धी विज्ञ भण्डारी (भिडियोसहित)



काठमाडौं । नागरिकतासम्बन्धी विज्ञ साध्यबहादुर भण्डारीले संसदीय समितिमा छलफलमा रहेको नेपाल नागरिकता ऐन २०६३, लाई संशोधन गर्न बनेको विधेयक पारित भएमा नेपाल, भारतको अंग बन्न सक्ने खतरा औंल्याएका छन् । अहिले संसदीय समितिमा छलफलका क्रममा रहेको विधेयक भारतीय स्वार्थ अनुकूल आएको उनको दावी छ ।

नागरिकखबर डटकमसंगको कुराकानीमा भण्डारीले विधेयक पारित गराउनका लागि भारतले नेपालका नेतालाई दबाब दिएको र नेताहरु निरिह बनेको आरोप लगाए । उनले नेपालको तराईका जिल्लाबाट भारतको बिहार, यूपी र पश्चिम बंगालका मान्छेलाई यसअघि पनि हजारौंको संख्यामा नागरिकता दिएको दावी गरेका छन् ।

नागरिकता विधेयकका विषयमा गरिएको कुराकानी भिडियोमा

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: