काठमाडौं महानगरमा लुटैलुट « Nagarik Khabar

काठमाडौं महानगरमा लुटैलुट



काठमडौं । काठमाडौं महानगरपालिकाले नियम मिचेरै लुट मच्चाइरहेको समारचार आजको कान्तिपुर दैनिकको पृष्ठ ४ मा छापिएको छ ।

आर्थिक बर्ष २०७४ ०७५ मा जनप्रतिनिधि र कर्मचारीहरुले बढी भुक्तानी लिएर तथा मनलाग्दी खर्च गरेर आर्थिक अनियमितता गरेको महालेखा परीक्षकको प्रतिवेदनले पुष्टि गरेको छ ।

परिषदमा आफू अनुकूलका निर्णय पारित गरेर बैठक, अवलोकन भ्रमण, तालिम, प्रशिक्षणजस्स्ता कार्यक्रमको जथाभावी खर्च गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: