वीरमा किन रोकियो मृर्गौला प्रत्यारोपण ? « Nagarik Khabar

वीरमा किन रोकियो मृर्गौला प्रत्यारोपण ?



काठमाडौं । औषधि अभावका कारण वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण रोकिएको समाचार आजको कान्तिपुर दैनिकले पृष्ठ ४ मा छापेको छ ।

अस्पतालले अंग प्रत्यारोपण गर्दा प्रयोग हुने मुख्य औषधि (एटीजी) खरिद गर्न नसक्दा पाँच महिनादेखि मृर्गौला प्रत्यारोपण हुन नसकेको हो ।

एटीजी औषधि बिरामीको अंग प्रत्यारोपण गर्नुअघि र गरेपछि प्रयोग गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: