माल्दिभ्सको समुन्द्रमा दिव्याले लगाइन् आगो (फोटोफिचर) « Nagarik Khabar

माल्दिभ्सको समुन्द्रमा दिव्याले लगाइन् आगो (फोटोफिचर)



  • माल्दिभ्समा दिव्या र वरुणको मस्ती

एजेन्सी । विकास गुप्ताको रियालिटी शो एस अफ स्पेस की विजेता दिव्या अग्रवाल अहिले माल्दिभ्समा मस्ती गरिरहेकी छन् । उनी छुट्टी मनाउन त्यहाँ पुगेकी हुन् । दिव्या आफ्नो ब्वायफ्रेन्ड वरुण सूदसँग रमाइलो गरिरहेकी छन् । दुवै जनाले तस्विरहरु सामाजिक सञ्जालमा शेयर गरिरहेका छन् ।

दिव्याका तस्विर र भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । भाइरल भिडियोमा दिब्या बेली डान्स गरिरहेकी छन् । दिव्याको सेक्सी मुहार, कम्मर र डान्सले सबैको धड्कनलाई बढाइदिन्छ ।

 

दिव्या अहिले अभिनेता वरुण सूदसँग रिलेशनमा छिन् ।

एमटीभीको रियालिटी शो स्प्लिटस्भिल्लामा पहिलो पटक दिब्या टीभीमा देखा परेकी थिइन् । त्यो भन्दा अघि उनी मोडलिङ गर्ने गर्थिन् । उनले केही विज्ञापनमा समेत अभिनय गरेकी छिन् । उनले केही ब्यूटी पेजेन्ट शो जित्न सफल भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: