सावधान ! दाँत माझ्दा क्यान्सर हुन सक्ला « Nagarik Khabar

सावधान ! दाँत माझ्दा क्यान्सर हुन सक्ला



काठमाडौं । तपाइँ दाँत माझ्नको लागि कुन मञ्जन प्रयोग गर्नुहुन्छ ? अब ध्यान दिनुहोस् तपाइँले प्रयोग गर्ने गरेको मञ्जन स्वास्थ्यवर्दक त छ ?

तपाइँ हामीले प्रयोग गर्ने गरेको कोलगेट मञ्जनमा स्वास्थ्यको लागि हानिकारक मानिने त्रिक्लोसा नामक रसायन भेटिएको तथ्य सार्वजनिक भएको छ ।

एक अनुसन्धानका अनुसार, कोलगेट मञ्जनमा त्रिक्लोसा रसायन भेटिएको हो । यस रसायनको उच्च प्रयोगले क्यान्सर हुने सम्भावना रहन्छ । साथै यसले शरिरका संवेदनशील अंगहरुमा समस्या समेत निम्त्याउने गर्छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: