जागिरको अवसर : लोकसेवा खुल्ने निश्चित « Nagarik Khabar

जागिरको अवसर : लोकसेवा खुल्ने निश्चित



काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न पदमध्ये ११ हजार ४ सय ९२ पदमा विज्ञापन गर्ने निश्चित भएको समाचार आजको राजधानी दैनिकले पहिलो पृष्ठमा छापेको छ ।

बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ती पदमा पदपूर्तिको आग्रह गर्दै लोकसेवा आयोगमा लिखित पत्र पाठाएपछि आयोगलाई विज्ञापन गर्ने बाटो खुला भएको हो ।

हाल ७ सय ५३ वटा स्थानीय तहमा झन्डै १६ हजार कर्मचारी रिक्त छ

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: