मिस नेपाल बन्नुअघिकी अनुष्का (१६ तस्विरमा हेर्नुहोस्) « Nagarik Khabar

मिस नेपाल बन्नुअघिकी अनुष्का (१६ तस्विरमा हेर्नुहोस्)



काठमाडौं । मिस नेपाल २०१९ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । बिहीबार भएको फाइनलमा अनुष्काले सबै प्रतिस्पर्धीलाई पछि पार्दै ताज पहिरिएकी हुन् ।

प्रतियोगिताको अन्तिम राउण्डमा ७ जना छानिएका थिए । अनुष्काले सात जनालाई पछि पार्दै ‘मिस नेपाल २०१९’को उपाधि जितेकी हुन् । उनलाई ‘मिस नेपाल वर्ड्र २०१८’की शृङ्खला खतिवडाले ताज पहिराएकी हुन् । 

हेर्नुहोस् अनुष्काका तस्विरहरु

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: