सानिमा इन्स्योरेन्स र मन्जुश्री फाइनान्सबीच सम्झौता « Nagarik Khabar

सानिमा इन्स्योरेन्स र मन्जुश्री फाइनान्सबीच सम्झौता



काठमाडौं । सानिमा जेनेरल इन्स्योरेन्सले बिमा सेवालाई गुणस्तरीय बनाउँदै बिस्तार गर्न मन्जुश्री फाइनान्ससँग सम्झौता गरेको छ ।

शुक्रबार भएको सम्झौतामा इन्स्योरेन्सका तर्फबाट उपमहाप्रबन्धक सुवोधलाल श्रेष्ठ, सहायक महाप्रबन्धक राजु पौडेल र मन्जुश्री फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौला र बैंकास्योरेन्स प्रमुख प्रेश्का थापाले हस्ताक्षर गरेका छन्।

सानिमा जेनरल इन्स्योरेन्सका बिमा सेवा मन्जुश्री फाइनान्सबाट उपलब्ध हुने इन्स्योरेन्सका उपमहाप्रबन्धक श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: