रुपाकोटमा रंगिएकी प्रियंका (फोटोफिचर) « Nagarik Khabar

रुपाकोटमा रंगिएकी प्रियंका (फोटोफिचर)



काठमाडौं । नायिका प्रियंका कार्कीले एक रिसोर्टमा रमाइरहेको तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट गरेकी छन् ।

कास्कीको रुपाकोटमा रहेको रुपाकोट रिसोर्टमा उनी साथीहरुसँग मस्ती गरिरहेकी छन् ।

रुपा ताल र बेगनास तालको शिरमा रहेको यो रिसोर्टबाट अन्नपूर्ण र माछापुच्छ्रे हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।  

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: