के तपाईलाई बढी टाउको दुख्छ ? यसबाट बच्न के गर्नुपर्ला ? (भिडियो कुराकानी) « Nagarik Khabar

के तपाईलाई बढी टाउको दुख्छ ? यसबाट बच्न के गर्नुपर्ला ? (भिडियो कुराकानी)



के तपाइँलाई अत्यधिक टाउको दुख्छ ? यदि दुख्छ भने तपाईँलाई माइग्रेन भएको पनि हुनसक्छ । चिकित्सकका अनुसार माइग्रेन भएका व्यक्तिलाई सहन नसक्ने गरी टाउको दुख्छ ।

टाउकोमा हुने रक्त सञ्चार र हर्मोनको गडबडीले गर्दा मानिसमा माइग्रेन हुन्छ । खानपान र घरायसी वातावरणले पनि माइग्रेन दुखाइ हुन सक्छ । त्यसो भए यो समस्याबाट बच्न के गर्ने त ?

हामीले अकुपञ्चरिष्ट डा. विशाल श्रेष्ठसँग माईग्रेन के हो ? यसबाट कसरी बच्ने भन्ने विषयमा कुराकानी गरेका छौँ ।

डा. विशाल श्रेष्ठसँगको कुराकानी भिडियोमा हेर्नुहोस्ः 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: