काठमाडौंबाट १२ जना भारतीय नागरिक पक्राउ « Nagarik Khabar

काठमाडौंबाट १२ जना भारतीय नागरिक पक्राउ



काठमाडौं । काठमाडौंको याक एण्ड यतीबाट १२ जना भारतीय नागरिक पक्राउ परेका छन् । शुक्रवारदेखि नेपालमा नेटवर्किङ व्यवसायका लागि तालिम दिन आएका ती भारतीयलाई काठमाडौं प्रहरी परिषरले पक्राउगरी टेकु लगेको छ ।

काठमाडौं प्रहरी परिषर टेकुले राजश्व अनुसन्धान विभाग र राष्ट्र बैंकसंग सो विषयमा छलफल गरिरहेको छ । उनीहरुलाई शनिवार दिउँसो पक्राउ गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: