सभामुख महराको कविता : तिम्रो मासुको भतेर लगाउन षड्यन्त्र रचिँदैछ…(भिडियोसहित) « Nagarik Khabar

सभामुख महराको कविता : तिम्रो मासुको भतेर लगाउन षड्यन्त्र रचिँदैछ…(भिडियोसहित)



काठमाडौं । सभामुख कृष्णबहादुर महराले मुलुकमा केही तत्त्वहरु अझै हिंसा भड्काउन लागिपरेको बताएका छन् ।

शनिबार काठमाडौंमा भएको रोल्पा गुराँस साहित्य मेला, दोस्रो राष्ट्रिय कविता प्रतियोगिताका उत्कृष्ट पाँच कविलाई पुरस्कार वितरण कार्यक्रममा सभामुख महराले कविता वाचन गर्दै मुलुकमा अस्थितरता ल्याएर हिंसा भड्काउने तत्त्वहरु लागिपरेको बताएका हुन् । उनले यस्ता तत्त्वहरुबाट सजग रहन आह्वान समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: