मुलुकको समृद्धिका लागि साहित्यले मार्गप्रसस्त गर्छ : मन्त्री पुन (भिडियोसहित) « Nagarik Khabar

मुलुकको समृद्धिका लागि साहित्यले मार्गप्रसस्त गर्छ : मन्त्री पुन (भिडियोसहित)



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले कवि, साहित्यले बोलेको विद्रोहलाई मार्गदर्शनको रुपमा लिएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

शनिबार काठमाडौंमा भएको रोल्पा गुराँस साहित्य मेला, दोस्रो राष्ट्रिय कविता प्रतियोगिताका उत्कृष्ट पाँच कविलाई पुरस्कार वितरण कार्यक्रममा मन्त्री पुनले लेखक र कविहरुले मुलुकमा रहेको विसंगतिलाई कविता र लेखमार्फत बाहिर ल्याउने भएकाले त्यसले मुलुक संचालकहरुका लागि मार्गदर्शन बताए ।

उनले सरकार मुलुकको समृद्धिमा लागि दत्तचित्त भएर लागेको बताए । यस वर्ष सात प्रतिशत आर्थिक वृद्धि भएको उल्लेख गर्दै आगामी वर्षमा यसलाई थप वृद्धि गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: