केही स्थानमा मेघ गर्जन र हावाहुरीसहित पानी पर्ने « Nagarik Khabar

केही स्थानमा मेघ गर्जन र हावाहुरीसहित पानी पर्ने



 

काठमाडौं । आज देशका केही भूभागमा मेघ गर्जनसहित पानी पर्ने संभावना रहेको छ । काठमाडौं उपत्यकामा भने दिउँसो केही स्थानमा सामान्य बद्ली रहने मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

यस्तो छ तीन दिनको मौसमस्म्बन्धी विवरण

वैशाख २९ गते (आईतवार)

दिउँसो देशभरि बिहानिपख आंशिक बदली रहि अपरान्हपछि देशका मध्य र पश्चिमि पहाडी क्षेत्र लगाएत पूर्वि भूभागमा आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।राति देशका मध्य र पश्चिमी पहाडी क्षेत्र लगाएत पूर्वि भूभागमा आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

वैशाख ३० गते (सोमबार)

दिउँसो देशभरि आंशिक देखि सामान्य बदलि रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।राति देशभरि आंशिक देखि सामान्य बदलि रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

वैशाख ३१ गते (मंगलबार)

दिउँसो देशभरि आंशिक देखि सामान्य बदलि रही थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।राति देशभरि आंशिक देखि सामान्य बदलि रही देशका केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: