नुवाकोटमा चट्याङबाट एक जनाको मृत्यु « Nagarik Khabar

नुवाकोटमा चट्याङबाट एक जनाको मृत्यु



नुवाकोट । नुवाकोटको म्यागङ्ग गाउँपालिका ४ मा शनिबार राति परेको चट्याङबाट एक जनाको मृत्यु भएको छ । चट्याङमा परी ६८ वर्षीय निङ तामाङको घरभित्रै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रहरीका अनुसार चट्याङ लागेर एक लैनो भैंँसी, चार बाख्रा र घरमा सामान्य आगलागी पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: