घरै नभएकाले भूकम्पको अनुदान मागेपछि… « Nagarik Khabar

घरै नभएकाले भूकम्पको अनुदान मागेपछि…



रामेछाप । पहिले घरै नभएकाले समेत भत्केको भन्दै लाभग्राहीको सूचीमा पार्न दबाब दिइएको पाइएको छ ।

रामेछापको गौश्वारामा भूकम्प प्रभावितहरुको घरदैलोमा सर्भे तथा पुनः सर्भेका लागि पुगेका इन्जिनियरलाई स्थानीयले लाभग्राहीको सूचीमा पार्न दबाब दिएका हुन् ।

जसका घर नै थिएनन्, उनीहरुले पनि गुनासो लिएर दर्ता गरिरहेका छन् । घर नभएका र एकाघरमा बसोबास गर्ने सबैले निवेदन गर्ने लहर नै चलेको समाचार आजको कान्तिपुरको पृष्ठ ४ मा छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: