नेपाली सेनामा जागिर खुल्यो (सूचनासहित) « Nagarik Khabar

नेपाली सेनामा जागिर खुल्यो (सूचनासहित)



काठमाडौं । नेपाली सेनाले विभिन्न ट्रेडका प्राविधिक, प्राड लेखा तथा पाइलट उप सेनानी पदहरुको दरखास्त आह्वान गरेको छ ।

नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका पदहरुमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न योग्यता पुगेका नेपाली नागरिकले दरखास्त पेश गर्न नेपाली सेनाले आह्वान गरेको छ ।

भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले आजको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको हो ।

सूचना हेर्नुहोस्: 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: