काठमाडौंमा बालिका बलात्कार गर्ने राजु कञ्चनपुरबाट पक्राउ « Nagarik Khabar

काठमाडौंमा बालिका बलात्कार गर्ने राजु कञ्चनपुरबाट पक्राउ



काठमाडौं । काठमाडौंमा बालिका बलात्कार गरेर फरार भएका एक जना कञ्चनपुरबाट पक्राउ परेका छन् ।

काठमाडौंको सिनामंगलमा सात वर्षीय बालिकाको बलात्कार गरि फरार रहेका भुवन भन्ने राजु खरेललाई महानगरीय अपराध महाशाखाको समन्वयमा कंचनपुर प्रहरीले कंचनपुरको बेलौरीबाट पक्रेको हो ।

घटनाबारे अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: