एजेन्सी । बलिउड अभिनेता फरहान अख्तर गर्लफ्रेन्डसँग शिबानी दान्डेकरसँग मस्ती गरिरहेका छन् ।
छुट्टी मनाउने क्रममा यो जोडी एक समुन्द्री किनारमा पुगेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार, यो जोडी छिट्टै वैवाहिक बन्धनमा बाधिँदै छन् ।
केही महिना अघि फरहान र शिबानीको यो तस्विर भाइरल भएको थियो ।
केही महिना अघि फरहान र शिबानीको यो तस्विर भाइरल भएको थियो ।