बीच मूडमा फरहान र शिबानी, तस्विरले मच्चायो हंगामा « Nagarik Khabar

बीच मूडमा फरहान र शिबानी, तस्विरले मच्चायो हंगामा



एजेन्सी । बलिउड अभिनेता फरहान अख्तर गर्लफ्रेन्डसँग शिबानी दान्डेकरसँग मस्ती गरिरहेका छन् ।

छुट्टी मनाउने क्रममा यो जोडी एक समुन्द्री किनारमा पुगेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार, यो जोडी छिट्टै वैवाहिक बन्धनमा बाधिँदै छन् ।

केही महिना अघि फरहान र शिबानीको यो तस्विर भाइरल भएको थियो ।

फरहान र शिबानीको यो तस्विर निकै भाइरल भएको थियो ।
केही महिना अघि फरहान र शिबानीको यो तस्विर भाइरल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: