मलाइकाको फिटनेशको यस्तो छ रहस्य « Nagarik Khabar

मलाइकाको फिटनेशको यस्तो छ रहस्य



एजेन्सी । बलिउडको फिट अभिनेत्रीको सूचीमा पर्छिन् मलाइका अरोडा । उनी आफ्नो फिटनेश र स्वास्थ्यप्रति निकै सचेत छिन् ।

आइतबार होस् या सोमबार मलाइका अरोडालाई जिम जान कसैले रोक्न सक्दैन । जति व्यस्त सेड्यूल भए पनि केही समय निकालेर दैनिक एक्सरसाइज गर्छिन् मलाइका ।

मलाईकाको केही नयाँ तस्विर भारतीय सञ्चार माध्यममा प्रकाशित भएका छन् । मलाइका जिम बाहिर पिंक शूजमा देखिएकी छन् ।

मलाइकाले स्वास्थ्यको लागि नियमित योगा पनि गर्ने गर्छिन् । मलाइका एक्लै जिम गर्न आउँछिन् । र उनी एक्लै फर्किन्छिन् । जिममा भने सारा अली खान र रिया चक्रवती पनि जाने गर्छन् ।

भिडियो हेर्नुहोस्ः

 
 
 
 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

Some #malaikamondaymotivation ….#coregamestrong? @reebokindia thank u @preetasukhtankar and @anshukayoga for this video

A post shared by Malaika Arora (@malaikaaroraofficial) on

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: