नेम्बाङ एन्फाको वरिष्ठ उपाध्यक्ष « Nagarik Khabar

नेम्बाङ एन्फाको वरिष्ठ उपाध्यक्ष



काठमाडौं । पंकजविक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष मनोनित भएका छन् । मंगलबार बसेको एन्फा कार्यसमितिको बैठकले नेम्बाङलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।

एन्फाले नयाँ कार्यसमिति निर्वाचित भएको एक वर्षभन्दा बढी समयपछि आफ्नो वरिष्ठ उपाध्यक्षको टुङ्गो लगाएको हो । एन्फामा नेम्बाङसहित चार उपाध्यक्ष छन् । उनीबाहेक एन्फामा कृष्ण थापा, उपेन्द्रमान सिंह र वीरबहादुर खड्का उपाध्यक्ष छन् । एन्फा कार्यसमितिको यो निर्णयमा अर्का उपाध्यक्ष खड्काले भने असन्तुष्टि जनाएका छन् ।

एन्फा कार्यसमितिका बाँकी निर्णयहरू,

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: