युनेस्कोको चेतावनीपछि पशुपतिको बाटो बन्द « Nagarik Khabar

युनेस्कोको चेतावनीपछि पशुपतिको बाटो बन्द



काठमाडौं । सञ्चालमा आएको १३ वर्षपछि तीलगंगा–ताम्रागंगा सडक बन्द गर्न पर्खाल लगाउन थालिएको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई युनेस्कोले सम्पदाबाट हटाउने चेतावनी दिएपछि पशुपति क्षेत्र विकास कोषले सडक बन्द गर्ने निर्णय गरेको हो ।

कोषले आफू मातहत रहेको सम्पदाको संरक्षण गर्न र सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न सडकको दुवैतर्फ पर्खाल लगाउने काम अगाडि बढाएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: