फोटो भाइरल भएपछि तनावमा दीपिका « Nagarik Khabar

फोटो भाइरल भएपछि तनावमा दीपिका



एजेन्सी । विगत केही दिनदेखि दीपिका पादुकोण प्रेगनेन्ट भएको खबर सामाजिक सञ्जालमा छाइरह्यो ।

यसको कारण थियो, केही तस्विरमा दीपिकाको पेट बाहिर निस्किएको थियो ।

सामाजिक सञ्जालमा तस्विर भाइरल भएपछि दीपिका तनाबमा थिइन् । उनले यो समाचारको समेत खण्डन गरेकी छिन् । 

उनी अहिले पेट घटाउन जिम धाउन थालेकी छन् । जिम गरेका तस्विर दीपिकाले सेयर गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: