सिड्नीमा खुलेकी रणकला (फोटोफिचर) « Nagarik Khabar

सिड्नीमा खुलेकी रणकला (फोटोफिचर)



काठमाडौं । नायकिा स्वस्तिमा खड्का अस्ट्रेलिया पुगेकी छिन् ।

चलचित्र ‘बुलबुल’ प्रदर्शनको क्रममा उनी सिड्नी पुगेकी हुन् । बुलबुलमा स्वस्तिमाको नाम रणकला खत्री छ । चलचित्रमा उनी टेम्पो चालकको भूमिकामा छिन् ।

चलचित्र ‘घामट सेरे’ को छायांकन रोकेर स्वस्तिमा सिड्नी उडेकी हुन् ।

भ्रमणको क्रममा त्यहाँको समुन्द्रमा रमाइलो गरेका तस्विरहरु उनले सेयर गरेकी छिन् । तस्विरहमा उनी बोल्ड र ब्युटीफुल देखएिकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: