सर्यो प्रधानमन्त्री कप क्रिकेट « Nagarik Khabar

सर्यो प्रधानमन्त्री कप क्रिकेट



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बुधबारबाट हुने जनाएको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता एक साता पछि सारेको छ । राखेपले बुधबार प्रतियोगिता यही जेठको आठ गतेबाट सुरु हुने जनाएको हो ।

यस अघि राखेपले प्रतियोगिता जेठ एक गतेबाट २४ गतेसम्म किर्तिपुर स्थित त्रीबि क्रिकेट मैदानमा सञ्चालन हुने जनाएको थियो । यद्यपि परिवर्तन भएको मितिअनुसार अब प्रतियोगिता आठ गतेबाट २४ गतेसम्म हुने छ । राखेपले प्रतियोगिताका खेलहरू त्रीबिसँगै मूलपानीको मैदानमा समेत खेलाइने तयारी भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: